२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सरकारले सुशासनको हल्लामात्रै बढी गर्‍यो : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले सुशासनको हल्लामात्रै बढी गरेको बताउनुभएको छ । जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो । महासचिव पोखरेलले गठबन्धन सरकार

नेपालले बिआरआइबाट प्रशस्त लाभ लिन सक्छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिआरआई अन्तर्गतका परियोजनाहरु छिटो भन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताउनुभएको छ । आइतवार काठमाडौंमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी र नेपाली कम्युनिष्ट

अहिलेको सरकार तीन वटा संकट र चुनौतीबाट गुज्रिरहेको छ : महासचिव पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकार तीन वटा संकट र चुनौतीबाट गुज्रिरहेको बताउनु भएको छ । आइतबार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै

मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प छैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको बताउनुभएको छ । शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको बागमती प्रदेश सम्पर्क

मेची–महाकाली यात्राले जनतामा उत्साह थपेको छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मेची—महाकाली यात्राले जनतामा उत्साह थपेको बताउनुभएको छ । बिहीवार भोजपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । महासचिव पोखरेलले मध्यपहाडी

देशलाई विदेशीको क्रिडास्थल बनाउन एमाले र सेनामाथि प्रहार भइरहेको छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई विदेशीहरुको क्रिडास्थल बनाउन एमाले र नेपाली सेनामाथि प्रहार भइरहेको बताउनुभएको छ । शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव

टिकटक बन्द गर्ने सरकारको निर्णय अनुचित : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले टिकटक बन्द गर्ने सरकारको निर्णय उचित नभएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत पोखरेलले नियमनकारी कानून बनाउँदा विरोध गर्ने तर नियमनका नाममा छनौट आधारित

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्की इमान्दार भएर अगाडि बढ्नुपर्ने एमाले महासचिव पोखरेलको भनाई

सिन्धुली । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की एमालेको जगमा नियुक्त हुनु भएकाले इमान्दार भएर अगाडि बढ्नुपर्ने कुरामा जोड दिनु भएको छ । महासचिव पोखरेलले

सत्तारुढ दलका नेताहरु आफैं जेल जान्छन् : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । सरकारले एकपछि अर्को भ्रष्टाचारको काण्ड छानबिन गर्ने बताईरहेका बेला महासचिव पोखरेलले सत्तारुढ दलका नेताहरुको

एमालेका लागि सत्ता चासोको विषय होइन : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन् । मंगलबार धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बुधबारले जनताका पक्षमा कसरी काम गर्न