२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जिल्लाले आवश्यकता ठाने तालमेल हुन्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी मंसिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग

गठबन्धनका कारण देशको अर्थतन्त्र धरासायी भयो : शंकर पोखरेल

सिन्धुली । एमाले महासचिव शंकर पोखरेलले गठबन्धन सरकारमा देखिएकोे दलगत स्वार्थका कारण देशको अर्थतन्त्र धरासायी भएको आरोप लगाउनुभएको छ । सिन्धुलीमा आयोजित कार्यक्रममा उहाँले सम्बृद्धि र दिगो विकासका लागि आउँदो

एमाले गठबन्धन गरेर निर्वाचनमा जाने पक्षमा छैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीे स्थानीय तहमा तालमेल गरेर जान सदैव खुला रहेको बताउनु भएको छ । सोमबार काठमाडौंमा आयोजित ‘पत्रकारसँग अन्तरसम्वाद’

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गर्ने सत्तारुढ दलहरुको निर्णय अराजनीतिक भएको टिप्पणी गर्नु भएको छ । आफ्ना नीतिमाथि विश्वास र भरोसा नभएका

विप्लव विरुद्ध अनुचित मुद्दा लगाउनु उचित होइन : महासचिव पोखेरल

दाङ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव ) सहितका नेताविरुद्ध अनुचित खालको मुद्दाहरू लगाउने कुरा उचित नहुने बताउनुभयो । आज (बुधबार) दाङको

मुलुकको समृद्धिका लागि नयाँ शक्तिको आवश्यकता : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको समृद्धिका लागि नयाँ शक्तिको आवश्यकता रहेको बताउनुभएको छ । शनिबार नेकपा (एमाले) जिल्ला कमिटी स्याङ्जाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले पाँच

गठबन्धनले सत्ताका लागि नागरिकताको सौदा गरेको एमाले महासचिव पोखरेलको आरोप

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता र गठबन्धन टिकाउनका लागि सत्ताधारी दलहरुको नागरिकताको सौदा गरेको आरोप लगाउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आज (आइतबार) आयोजित प्रेस भेटघाटमा उहाँले सत्ता

प्रधानमन्त्री बन्न प्रचण्ड देश/विदेश दौडाहमा निस्केको एमाले महासचिव पाेखरेलको टिप्पणी

बुधबार काठमाडौंमा आयोजित अनलाइन समाचार माध्यामका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले दाहालप्रति संकेत गर्दै जनमत गुमाएकाहरूले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतान्त्रिक कुरा नभएको तर्कसमेत गर्नुभयो ।

गठबन्धनले मात्र राष्ट्रको समृद्धि हासिल हुँदैन: महासचिव पोखरेल

पोखरा । नेकपा एमाले महासचिव शंकर पोखरेलले गठबन्धनले मात्र राष्ट्रको समृद्धि हासिल हुन नसक्ने दावी गर्नुभएकाे छ । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशले आज (आइतबार) पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा

गठबन्धनले भारतीय चलखेल बढाएकाे एमाले महासचिव पोखरेलको आरोप

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले भारतीय चलखेल बढाएको आरोप लगाउनुभएकाे छ । उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसकी नेतृ आरजु राणाको भारत भ्रमण