काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । सोमवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन
काठमाडौं । काठमाडौं उपत्यका बाहिर दिनहुँ जसो आमसभा गर्दै आइरहेको राप्रपाले शुक्रबार (आज) काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौं उपत्यका बाहिरका जिल्लामा भएका आमसभा र भेलाबाट उत्साहित भएको राप्रपाले
राष्ट्रियसभामा रिक्त १९ मध्ये एमालेको ८ सिट हत्याउन गठबन्धनको दाउपेचमा उत्रिँदा एमालेलाई आफ्नो सिट जोगाउन धौ–धौ पर्दै गएको छ ।सात महिला, तीन दलित, दुई अपांगता र सात अन्य विभिन्न समूह
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले अस्थिरताका लागि काम गरिरहेको दाबी गर्नुभएको छ । बुधबार ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित मनोनित केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा
अध्यक्ष दाहालले समाजवादी क्रान्तिको रणनीति लागू गर्न आफू लागिपरेका पनि बताउनुभयो ।
वर्तमान सरकारका कारण सर्वत्र उत्पन्न विसंगतिको अन्त्य गरी फेरि पनि लोकतान्त्रिक राजनीतिक स्थायित्वका लागि ताजा जनादेशको विकल्प नभएको एमालेको निष्कर्ष छ ।
नेता सिंहले कोरोनाविरुद्धको खोप सबै नागरिकलाई पुर्याउन सरकारले प्राथमिकता दिए पनि भनेअनुसार काम गर्न नसकेको गुनासो समेत गर्नु भयो ।
उहाँले भन्नुभयो, ‘हामी सरकारलाई पनि भन्न चाहान्छौं, अहिले तिमी ठूला–ठूला विकास, समृद्धिका सपना, झुटको खेती नगर । भएभरको राष्ट्रिय शक्ति र सम्पत्तिको कोभिड महामारीबाट मुक्त बनाउनका लागि प्रयोग गर ।’