चितवन । चितवनको शक्तिखोरमा रहेको झरनाले आसपासका सर्वसाधारणको ध्यान खिचेको छ । तराईको गर्मी छल्न र छुट्टी मनाउन जाने आन्तरिक पर्यटकको रोजाइमा परेको शक्तिखोर दोगरा नजिकैको झरना हेर्न जानेको संख्या