१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजनीतिक समस्याको निरुपण अदालतबाट खोज्दा शक्ति पृथकीकरणको सिद्धान्तमाथि प्रश्न

प्रधानमन्त्री नियुक्तिदेखि कसलाई मन्त्री पद दिने, कसलाई नदिने भन्ने विवाद समेत अदालतसम्म पुग्ने गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीहरूले लिने शपथ समेत संविधान सम्मत नभएको भन्दै अदालत पुगेको छ ।