२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


नवनियुक्त मन्त्रीको दिउँसो ३ बजे शपथको तयारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार दिउँसो ३ शपथग्रहण गराउनु हुने भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि राष्ट्रपति पौडेलले दिउँसो ३ बजे शपग्रहण गराउनु