२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


नवनियुक्त मन्त्रीहरूले आज शपथ लिँदै

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले बिहीबार शपथ ग्रहण लिनु हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ३ जना मन्त्री नियुक्त गर्नुभएको थियो । नेपाली कांग्रेसबाट