५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


शब्दावलीमा सांसदको मत बाझियो : सर्वसाधारण कि आमनागरिक राख्ने ?

काठमाडौं । संघीय संसदका विषयगत समितिहरुमा सामान्य शब्दावलीहरुमाथि कहिलेकाहीँ गहन छलफल हुने गरेको छ । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको मंगलबारको बैठकमा पनि यस्तै दृश्य देखियो । नेपालको संविधान २०७२