१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वीर अस्पताललाई ३० आईसीयू शय्या हस्तान्तरण

कार्यक्रममा मन्त्री श्रेष्ठले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

सय शय्या भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने

‘एकदुई दिनमा नै भर्ना खोल्नलाई तयारी हुँदैछ,’ उनले भने, ‘१०० बेडको अस्पताल भएका नर्सिङ क्याम्पसले मात्र भर्ना लिन पाउँछन्, यस्तो क्याम्पस २४ वटा मात्र छन् ।’

प्रधानमन्त्रीको अभिव्यक्तिले भुइँका ओछ्यानमा उपचार गराइरहेका कोभिड प्रभावितलाई झन् पीडा

कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणमा असफल हुनुभएका प्रधानमन्त्री ओली फेरि सरकारको बागडोर सम्हाल्न पुग्नुभएको छ । संक्रमण नियन्त्रणमा सरकारले गत वर्ष केही चासो देखाए पनि यसपटक भने प्रधानमन्त्रीको प्राथमिकतामा नै

भरतपुरकाे शिवनगरमा अक्सिजन सहित १५ शय्याको आइसोलेसन निर्माण

महानगरवासी कोरोना संक्रमितको उपचारका लागि भरतपुर अस्पताल, क्यान्सर अस्पताल साथै मेडिकल कलेज तथा अन्य निजी अस्पतालहरूसँग निरन्तर समन्वय गरी सहजीकरण गरिरहेको दाहालले जानकारी दिनुभयो ।

बागलुङमा कोभिड : दैनिक तीन दर्जन संक्रमित थपिँदा अस्पताल भरिभराउ

बडिगाडमा केही दिन अगाडी भएको विवाह समारोहमा सहभागी २५ जनामा संक्रमण देखिएपछि गाउँमा त्रास छाएको छ । बागलुङ नगरपालिकामा पनि दैनिक दुई दर्जन बढीमा संक्रमण पुष्टि हुँदै गएको छ ।

बराहक्षेत्रमा ५० शय्याको आइसोलेसन, नगरपालिकाको गाडीलाई एम्बुलेन्सकाे रूपमा प्रयाेग गरिने

आइसोलेसनमा नगरवासीलाई मात्र सेवा प्रदान गर्ने र कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्दै आएको नगरपालिकाको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने पनि खनालले बताउनुभयो ।

कोरोना महामारीमा के गर्दैछन् काठमाडौंका स्थानीय तह ? (भिडियो)

कोरोना संक्रणक तीव्र रूपमा बढ्न थालेपछि यति बेला सबैको ध्यान स्थानीय सरकारतर्फ केन्द्रित भएको छ । यस्तो अवस्थामा स्थानीय सरकारको तयारी कसरी गर्दै छन् त