अफगानिस्तानबाट पहिलो खेपमा जोखिम अफगान नागरिक जुलाई महिनाकै अन्त्यसम्म अमेरिका लगिनेछ । उनीहरूलाई अमेरिकाको भर्जिनियास्थित फोर्ट ली सैन्य शिविरमा राखिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
एजेन्सी । अमेरिकाले वार्षिक रुपमा आफ्नो देशमा प्रवेश गर्ने शरणार्थीको संख्या बढाउने भएको छ । राष्ट्रपति जो बाइडेनले आगामी वर्षदेखि अमेरिका प्रवेश गर्ने शरणार्थीको संख्या बढाउने घोषणा गर्नुभएको हो ।
काठमाडौं, मंसिर २७ । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले इथियोपियाको उत्तरी शहर टिग्रेमा विद्रोहीको आक्रमणबाट ठूलो संख्यामा शरणार्थीहरु मारिएको दावी गरेको छ । विद्रोहीले शरणार्थी शिविरहरुमा जथाभावी आक्रमण र