२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बलात्कारपछि हत्या गरिएकी सम्झनाको आठ दिनपछि दाहसंस्कार

बझाङ, असोज १४ । बलात्कारपछि हत्या गरिएकी मष्टा गाउँपालिका वडा नम्बर-२, खिकलाकी १२ वर्षीया सम्झना कामीको बुधबार आठ दिनपछि दाहसंस्कार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी मष्टा-२

रौतहटमा बाघको आक्रमणबाट एकजनाको मृत्यु, दुई घाइते

रौतहट, असोज १४ । बाघको आक्रमणबाट रौतहटमा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् । घाँस काट्न जंगल गएका चन्द्रपुर नगरपालिका–६, चिम्नीटोलका संगम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको हो

सम्झनाका हत्या आरोपी सार्वजनिक, आरोपीविरुद्ध अर्कोपनि बलात्कारको जाहेरी

बझाङ, असोज १३ । बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ । सम्झनाकोे हत्या आरोपमा प्रहरीले २० वर्षीय राजेन्द्र बोहरालाई मंगलबार सार्वजनिक गरेको हो । यही असोज ७

विद्युत् प्राधिकरणको जीप बगाउँदा बेपत्ता भएका पौडेलको शव फेला

कपिलवस्तु, असोज ९ । कपिलवस्तुमा नेपाल विद्युत् प्राधिकरणको जीप खोलाले बगाउँदा बेपत्ता भएका कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलको शव शुक्रबार फेलापरेको छ । कपिलवस्तुको बनगाइडोहोटे सडकखन्डअन्तर्गत् कोइलीखोलास्थित कजवे पुलमा विद्युत् वितरण

मकवानपुरमा इनारमा पसेका दुईजनाको मृत्यु

मकवानपुर, असोज ९ । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित शाह पार्टी प्यालेसमा रहेको इनारमा पानी तान्ने मोटरपम्प बिग्रिएपछि मर्मत गर्नका लागि इनारभित्र पसेका दुईजनाको मृत्यु भएको छ । दुवैजनाको शव शुक्रबार

विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्षले गरे ‘आत्महत्या’

तेह्रथुम, असोज ८ । आठराई गाउँपालिका–४, इवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर इङ्नामले समितिको बैठक बोलाएर ‘आत्महत्या’ गर्नुभएको छ । बिहान १०ः०० बजे खाना खाएर बैठक बस्न भनी

‘कैदी रामलखनको अस्पताल आइपुग्दा मृत्यु भइसकेको थियो’

काठमाडौं, असोज ८ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले केन्द्रीय कारागारका कैदी रामलखन जैसवालको अस्पताल आइपुग्दा मृत्यु भइसकेको बताएको छ । प्रतिनिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा प्रतिष्ठानका उपकुलपति देवनारायण साहले

हत्या आरोपमा एक वर्षपछि श्रीमतीसहित दुईजना समातिए

नवलपुर, भदौ ३१ । हत्याको आरोपमा पूर्वी नवलपरासी प्रहरी कार्यालयले दुईजनालाई पक्राउ गरेको छ । एकजना व्यक्ति हत्याको आरोपमा उनकी श्रीमतीसहित दुईजना पक्राउ परेका हुन् । २०७६ असार २० गते

सिन्धुपाल्चोक पहिरो (अपडेट) : मृतक ११ जनाको सनाखत

सिन्धुपाल्चोक, भदौ २८ । बाह्रबिसे–७ घुम्थाङमा पहिरोमा पुरिएका ११ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेले मृतक सबैको सनाखत भएको जानकारी दिनुभयो । नागपुजे र

रहस्यमय बन्दै थिमिको सिंगो परिवार हत्या प्रकरण, यस्तो छ घटना

भक्तपुर, भदौ २७ । मध्यपुरथिमि नगरपालिका–९, निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको हत्या घटना थप रहस्यमय बन्दै गएको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करिब ७०० मिटर पर निकोसेराबाट