काठमाडौं, कात्तिक २० । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म एक हजार ५२ जना व्यक्तिको संक्रमणका कारण मृत्यु भएको छ ।
सिन्धुली, कात्तिक २० । सिन्धुली अस्तालमा कोरोनाको संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । शव व्यवस्थापन गलत स्थानमा जबर्जस्तीरुपमा गरिएको भन्दै स्थानीयले अवरोध गरेका हुन् ।
कावासोती । दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार
बैतडी, कात्तिक १८ । बैतडीको डिलाशैनी गाउँपालिका–२ स्थित डाँडाबाग आधारभूत विद्यालयका प्रधानाध्यापक गोविन्द घरडी मंगलबार मृत अवस्थामा फेला पर्नुभएको छ । ४५ वर्षीय उहाँको शव दार्चुलाको शैल्यशिखर नगरपालिका–९, शिवपुरी धामनजिक
अर्घाखाँची, कात्तिक १८ । अर्घाखाँचीमा कोरोना संक्रमणका कारण मृत्यु भएका एक व्यक्तिको शव साढे चार महिनापछि उत्खनन् गरी दाहसंस्कार गरिएको छ । मालारानी गाउँपालिका–४ का ५७ वर्षीय यमप्रसाद खनालको शव
बागलुङ, कात्तिक १७ । बागलुङको ढोरपाटन नगरपालिका–९, बोबाङ भुजिखोलामा बाढी–पहिरो गएको दुई महिना पुग्दा पनि बेपत्ता भएका १५ जना फेलापर्न सकेका छैनन् । गएको भदौ १७ गते आएको बाढी–पहिरोमा परी
काठमाडौं, कात्तिक १५ । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीका मुस्लिम समुदायलाई कब्रस्तानमै अन्तिम संस्कार गरी शव व्यवस्थापन गर्न अनुमति दिएको छ । शनिबार जिल्ला प्रशासन कार्यालय कैलालीमा भएको छलफलपछि कैलालीका
कञ्चनपुर । कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६
काठमाडौं, कात्तिक १४ । कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी उपनगरपालिका वडा नम्बर-१ स्थित कब्रस्तान ‘सिल’ गरिएको छ । धनगढी उपमहानगरपालिका प्रवक्ता एवं वडा नम्बर-१ का वडाध्यक्ष सन्तोष
चितवन, कात्तिक १२ । दैनिक १५ वटा हाराहारी शवको दाहसंस्कार हुने देवघाटधाममा दाउरा अभाव भएको छ । तीन दिनका लागि मात्रै दाउरा मौज्दात रहेकाले त्यसपछि शव जलाउन दाउरा नहुने भएको