२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


अविश्वासको प्रस्तावमा भोट हाले पनि कांग्रेसले सरकार बनाउन हुँदैन– महामन्त्री कोइराला

नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसले अविश्वासको प्रस्तावमा मतदान गरे पनि सरकारमा सहभागी हुन नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियनले शुक्रबार नवलपुरमा आयोजना गरेको सूर्यभक्त पतनादेवी