२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


महिलाहरुको सम्मान गरेमात्रै नेपाली कांग्रेसको भलो हुन्छ : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले महिलाहरुको सम्मान गरेमात्रै नेपाली कांग्रेसको भलो हुने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा जरुरी छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताउनुभएको छ । उहाँले शुक्रबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा उपनिर्वाचनमा हार ब्यहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताउनुभयो

कांग्रेसले उठाउने राष्ट्रपतिकाे उम्मेदवारको पक्षमा राष्ट्रिय सहमति: नेता कोइराला

सिन्धुली । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले उठाउने उम्मेदवारको पक्षमा मात्र राष्ट्रिय सहमति हुने बताउनुभएको छ । सिन्धुलीको सदरमुकाम सिन्धुली माडीमा मंगलबार बिहान नेपाल प्रेस युनियन

शशांक कोइराला र बिनोद चौधरीद्वारा एउटै निर्वाचन क्षेत्रमा आवेदन

 काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्न नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला र उद्योगपति बिनोद चौधरीले एउटै निर्वाचन क्षेत्र रोजेका छन् । दुबै जनाले पूर्वी नवलपरासी (नवलपुर) को निर्वाचन

शशांक कोइराला र बिनोद चौधरीले एउटै निर्वाचन क्षेत्र रोजे

नवलपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार बन्न नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला र उद्योगपति बिनोद चौधरीले एउटै निर्वाचन क्षेत्र

एकीकृत समाजवादीलाई निर्वाचन आयोगले सोध्यो तीन दिने स्पष्टिकरण

‘आचारसंहिता उल्लंघनको सन्र्दभमा के कसो भएको हो तीन दिनभित्र आधार प्रमाणसपहित आयोगलाई चित्तबुझ्दो जवाफ माग गरिएको छ,’ सोमबार गरिएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो ।

डा. शशांकको निर्वाचन खर्च : पहिलोमा ८० हजार, दोस्रोमा तीन करोड र तेस्रोमा ६ करोड

खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको उहाँको भनाइ छ । नवलपरासीबाट तीन पटक निर्वाचन लड्दा खर्च अधिक भएको महसुस गरेको उहाँले बताउनुभयो ।

एमसीसी पारित गर्नुपर्छ : सांसद कोइराला

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरामा सांसद कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेको बताउँदै उहाँले आफ्ना निर्णयहरू बारम्बार भनिरहेको बताउनुभयो ।

स्थानीय तह निर्वाचनमा कांग्रेसले कुनै पार्टीसँग गठबन्धन गर्न हुँदैन : शशांक कोइराला

काठमाडौं, माघ २७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाले आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसले कुनै पार्टीसँग गठबन्धन गर्नु नहुने बताउनुभएको छ । बिहीबार बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकमा

मैले दाबी छोड्ने भएँ, तीन जनाबीच सहमति हुनेमा विश्वस्त छु : शशांक कोइराला

‘‘उहाँहरू तीनजनामध्ये एकजना बन्नुहुन्छ सभापतिको उम्मेदवार । सहमति हुन्छ । यसमा म विश्वस्त पनि छु,’ उहाँले भन्नुभयो ।