२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


काँग्रेसको महाधिवेशन मंसिरमा हुने गरी मिति तोक्नुपर्छ: महामन्त्री कोइराला

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शसांक कोइरालाले पार्टीको चौधौँ महाधिवेशन आगामी मंसिरसम्म सम्पन्न हुनेगरी मिति तोक्नुपर्ने बताउनुभएको छ । यस अघि तोकिएको मितिमै सम्पन्न गर्ने भनेपनि क्रियाशील सदस्यता विवादले