१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शहिद स्मृति विद्यालयका विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै सिप पनि सिक्दै

नवलपुर । नवलपुरको कावासोतीस्थित शहिद स्मृति सामुदायिक माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई पुस्तकको सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सिप पनि सिकाउन थालेको छ । साेही विद्यालयका विद्यार्थीले उत्पादन गरेका तरकारी समेत बिक्री गर्न सुरु गरिएको