२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सम्झनामा सिमित शहीद दिवस

काठमाडौं । संभवत् नेपाल पनि धेरै शहीद भएको देशमा पर्दछ । नेपाल सरकारसँग शहीदको आधिकारिक तथ्यांक नरहे पनि ११ हजार जनाको नाम शहीदको सूचीमा रहेको अुनमान गरिएको छ । राजनीतिक

शहीद दिवसको अवसरमा राष्ट्रपति पौडेलबाट शुभकामना व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ । शहीद दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्नु हुँदै राष्ट्रपति

आज शहीद दिवस मनाइँदै

काठमाडौं । आज माघ १६ गते, शहीद दिवस । देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ ।

शहीद दिवसमा स्मृति सभा

काठमाडौं । काठमाडौंसहित देशभर शहीद दिवस मनाइएको छ । मंगलवार काठमाडौंमा काठमाडौं महानगरपालिकाको आयोजनामा शहीद दिवसका अवसरमा शहीद स्मारक लैनचौरमा स्मृति सभाको आयोजना गरिएको हो । शहीद दिवसको अन्तिम दिन

शहीद दिवसको अवसरमा शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ । राष्ट्रपति

आज शहीद दिवस मनाइँदै

काठमाडौं । आज शहीद सप्ताहको अन्तिम दिन शहीद दिवस । देश र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदैछ ।

शहिदहरूकै कारणले मुलुकमा गणतन्त्र आएकाे हाे : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र शहिदहरुको त्याग र बलिदानबाटै सम्भव भएको बताउनुभएको छ । साेमबार शहिद दिवसको अवसरमा लैनचौरस्थित शहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै