त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा दुवै टोलीले प्रशस्त मौका पाए पनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा रोकिएको हो ।
८४औं मिनेटमा पुजनले दिएको क्रसलाई आफिजले हेडरमार्फत गोलमा परिणत गर्दैै मनाङलाई लगातार दोस्रो जित दिलाए ।
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली एपीएफबीच प्रतिष्पर्धा हुँदैछ । दुवै टोली
शहीद स्मारक ‘बी’ डिभिजन लिग टिम पुल्चोक स्पोर्टस् क्लब रेलिगेशनमा परेको छ । बी डिभिजन लिगको अन्तिम स्थानमा रहेर पुल्चोक ‘सी’ डिभिजन लिगमा घटुवा भएको हो ।
काठमाडौं । शिलान्यास भएको एक दशकमा निजामती स्मारकको काम अन्तिम चरणमा पुगेको छ । निजामती दिवसको अवसर पारेर विसं २०६८ भदौ १९ गते तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरेले राष्ट्रिय शहीद स्मारक