१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘सी’ डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । २०७६ सालमा हुनुपर्ने ‘सी’ डिभिजन लिग कोभिड–१९ महामारीको कारण रोकिएको थियो