१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ताइवानसँगको शान्तिपूर्ण एकतामा चीनको जोड, श्वेतपत्र जारी

श्वेतपत्रले अमेरिकाको केही शक्तिले ताइवानलाई चीनविरुद्ध गोटीका रूपमा प्रयोग गर्न खोजेको आरोप लगाएको छ । श्वेतपत्रले ताइवान सरकारलाई एक मुलुक, दुई व्यवस्थाकै मोडलअनुसार एकतामा आउन आह्वान गरेको छ ।