१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शान्ति सेना लिएर युगाण्डा जान लागेको नेपाल एयरलाइन्सको उडान रद्द

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि युगान्डा जाने नेपाली सेनाका ७७ जना सैनिकको उडान अन्तिम समयमा रोकिएको छ । युगाण्डा जान लागेको नेपाल वायुसेवा निगमको चार्टर्ड