साइकल यात्रामा निस्केकाहरूले नेपालको राष्ट्रिय झण्डा र शान्तिको सन्देश विश्वमा फैल्याउने सन्देश दिने खालका टी–सर्ट प्रर्दशन गरेका थिए ।