बुटवल । १६ औँ लोकतन्त्र दिवसको अवसरमा आइतबार मानव अधिकार तथा शान्ति समाजले देशका बिभिन्न स्थानमा प्रदर्शन गरेको छ । मितव्ययी, प्रविधिमैत्री, शान्तिपूर्ण निर्वाचन र भ्रष्टाचारमुक्त शासन भन्ने मुल नारासहित
विश्व वातावरण दिवसको अवसरमा सो संस्थाले चुरे क्षेत्रको दोहन र वातावरण विनाश विरुद्ध सत्याग्रह गर्ने चेतावनी दिएको हो ।