१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


८४ वर्षीय शारदाको कला साधना

काठमाडौं । नेपाल, पौभा लगायतका मौलिक चित्रकलाले भरिएको मुलुक हो । यहाँ धेरै सिद्धहस्त कलाकारहरु पनि रहेका छन् । जसले आफना पूरै जीवन कला क्षेत्रमा समर्पित गर्दै आइरहेका छन् ।