८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


शारदा बोहोरा भन्छिन् – मेरा लागि गणतन्त्र दिवस बन्यो कालो दिन

काठमाडौं । टीकापुर हत्याकाण्डका मुख्य योजनाकार रेशम चौधरीलाई गणतन्त्र दिवसमा आममाफी दिइएपछि विभिन्न क्रिया प्रतिक्रिया देखापरेका छन् । घटनाको प्रमुख योजनाकार ठहर गर्दै तीनवटै तहका अदालतबाट जन्मकैदको सजाय पाएका चौधरी