काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ बढीमा १० दिनमा सकिने बताउनुभएको छ । काठमाडौंमा मंगलबार आयोजित अन्तरक्रियामा उहाँले सो कुरा बताउनुभएको हो ।