९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


अध्यक्ष नेपाल र पाकिस्तानका राजदूत शाहबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष तथा पूर्व-प्रधानमन्त्री माधवकुमार नेपाल र मित्रराष्ट्र पाकिस्तानका राजदूत साइद हाइदर शाहबीच भेटवार्ता भएको छ । सोमबार साँझ नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा दुई