२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पाकिस्तान र नेपालबीच खेलको विशेष योजना लिएर फर्किएको छु– शाहिद अफ्रिदी

पाकिस्तान फर्किएपछि मंगलबार एक ट्वीट गर्दै अफ्रिदीले आफू नेपाल यात्राको क्रममा एकदम धेरै याद तथा पाकिस्तान र नेपालबीच खेलको विशेष योजना लिएको बताए ।

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा, दुई खेल मात्र खेल्ने

व्यक्तिगत कामका कारण फर्कनुपर्ने भएकाले अफ्रिदीले दुईवटा मात्र खेल खेल्नेछन् । उनले भने, ‘मैले दुईवटा खेल खेलेर पाकिस्तान फर्कन्छु ।’