१२ चैत्र २०८१, मंगलबार | Wed Mar 26 2025


शिक्षा पत्रकार समूहले बुझायो शिक्षा मन्त्रीलाई स्थलगत अध्ययनको नीतिगत प्रतिवेदन

काठमाडौं । शिक्षा पत्रकार समूहले गरेको स्थलगत अध्ययनको नीतिगत प्रतिवेदन आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसमक्ष पेश गरिएको छ । शिक्षकको पेशागत विकासको अवस्था, स्थानीय विद्यालय सुशासन नीति