१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शिक्षा प्रणाली राम्रो छैन् भन्ने प्रचार नगर्नुस् : मन्त्री पौडेल

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा प्रणाली राम्रो छैन् भन्ने प्रचार नगर्न आग्रह गर्नुभएकाे छ । आज शनिबार काठमाडौंमा आयोजित नेपालको विद्यालय शिक्षा र नतिजा सम्बन्धी अन्तरक्रिया