१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


शिक्षामन्त्रीको निर्णयप्रति सत्तारुढ दल नै असन्तुष्ट, कारवाही गरेर देखाउन शिक्षक महासंघको चेतावनी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षकहरुलाई कारवाही गर्ने प्रक्रिया अगाडी बढाएसँगै सत्तारुढ दलका नेताहरु नै असन्तुष्ट देखिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना

शिक्षकहरुलाई दलीय राजनीतिबाट निकाल्न निर्मम हुन्छु : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय भर्ना अभियानमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभएको छ । मन्त्री श्रेष्ठले स्थानीय तह, शिक्षासेवी, अभिभावक लगायतका सरोकारवाला निकायको सहयोग

विश्वविद्यालयलाई राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुँदैन : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताउनुभएको छ । मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा प्राज्ञिक समूहसँगको भेटमा उहाँले यस्तो बताउनुभएको

शिक्षा बजेट बढाउने लविङमा मन्त्री पौडेल, संघीय ऐन ल्याउन प्रधानमन्त्री सकारात्मक

‘गतवर्ष कोभिडको कारणले बजेटको आकार पनि सानो भयो,’ शिक्षा मन्त्री पौडेललाई उद्धृत गर्दै उहाँका प्रेस संयोजक बिमल खड्काले भन्नुभयो, ‘यस वर्ष कोभिड महामारी कम छ, संविधानबमोजिम शिक्षामा बजेट बढाएर २०

तीनै तहको निर्वाचन नहुन्जेल गठबन्धन कायमै रहन्छ : मन्त्री पौडेल

‘अहिलेकै गठबन्धनले एक वर्ष भित्रमा तीन वटै तहको निर्वाचन सम्पन्न गर्छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘निर्वाचनको प्रक्रियाबाट नयाँ स्थानीय तहको सरकार, प्रदेश तहको सरकार र संघीय सरकार नबन्दासम्म यो गठबन्धनले आफ्नो

शिक्षा मन्त्री पौडेललाई कोरोना संक्रमण

मन्त्री पौडेलले आफ्नो सम्पर्कमा रहेका सबै जनाले सजगता अपनाउँदै केही दिन एकान्तवास बसेर कोरोना परीक्षण गराउन पनि सुझाव दिनुभएको छ ।

शिक्षकलाई मन्त्री पाैडेलको निर्देशन– ‘विद्यालय समयमा अन्य क्रियाकलापमा नलाग्नूस्’

५ वर्षदेखि रोकिराखेको शिक्षकहरूको आन्तरिक बढुवाको कामको थलानी भएको भन्दै मन्त्री पौडेलले तीन हजार ३ सयभन्दा बढि शिक्षकहरूको बढुवा हुने जानकारी गराउनुभयो ।

शिक्षा मन्त्रीको निर्देशन, ‘निमाविको पदपूर्ति र शिक्षक बढुवाको काम तत्काल थाल्नुहोस्’

शिक्षक सेवा आयोगको ११ औं संशोधन नियमावली मन्त्रिपरिषद्बाट पास भएको बताउँदै मन्त्री पौडेलले शिक्षकको आन्तरिक बढुवा एवं अध्ययन अनुमतिपत्र(लाइसेन्स)को विज्ञापन गर्ने प्रक्रिया थाल्न आग्रह गर्नुभयो ।

त्रिविको समस्या समाधान गर्ने शिक्षामन्त्री पौडेलको प्रतिवद्धता

मन्त्री पौडेलले ज्ञान र सीपलाई बदलिँदो विश्व परिवेश र स्थानीय आवश्यकतासँग तालमेल मिलाउँदै व्यवहारिक र जीवनोपयोगी बनाउन जरुरी रहेको बताउनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय प्राज्ञिक केन्द्र बनाउनुपर्छ : शिक्षामन्त्री पौडेल

नेपालमा प्रचलित ३ वटा यानहरु थेरयान, महायान, बज्रयानभित्रका परम्परालाई शैक्षिक प्रणालीको मूलधारसँग जोड्ने गरी पाठ्यक्रमको निर्माण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।