१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अभिनेत्री तुनिषा आत्महत्या प्रकरणका मुख्य अभियुक्त शिजन खानले पाए जमानत

एजेन्सी । भारतीय टेलिभिजन अभिनेत्री तुनिषा शर्मा आत्महत्या प्रकरणका मुख्य अभियुक्त शिजन मोहम्मद खानले जमानत पाएका छन् । भारतीय सञ्चार माध्यामका अनुसार शिजनलाई लिन उनकी आमा र दुई जना बहिनी