१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शित भण्डारमा राखिएका सुन्तला कुहिन थाले, किसान चिन्तित

स्याङ्जा । स्याङ्जाको एक शित भण्डारमा राखिएको सुन्तला कुहिन थालेका छन् । पुतलीबजार नगरपालिका-११ जैसीडाँडास्थित शित भण्डारमा राखिएका सुन्तला कुहिन थालेका हुन्। सुन्तला राखेको डेढ महिना पनि नपुग्दै सुन्तला बिग्रन