सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित महाभारत पहाड श्रृंखलाको च्याउकोट डाँडामा रहेकाे ऐतिहासिक तथा पुरातात्विक शिद्धबाबा स्थान संरक्षणबिहीन भएकाे छ । साेही शिद्धबाबा स्थानलाई संरक्षण र विकास गर्न जिल्लाका सरकारी