काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले फुल्हमलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा टोटनह्यामले फुल्हमलाई १–० ले पराजित गरेको हो । फुल्हमको मैदानमा भएको खेलमा भ्रमणकारी टोली