२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


शिलान्यासको चार वर्षमा पनि सुरु भएन राँके–रवि–भेडेटार सडकको काम

सम्झौता अनुसार तीन वर्षमा सक्नुपर्ने कालोपत्रे चार वर्ष बित्दासमेत सुरसार छैन । समयमा नै काम सक्ने वातावरण मिलाउन इलाम र पाँचथरका नागरिकले केन्द्रमा रहेका नेतालाई पटक–पटक गुहार्दासमेत सुनुवाइ भएन ।

आयोजनाको घोषणा र शिलान्यास मात्र गरेर मुख्यमन्त्रीले स्टन्टबाजी गरेको जनप्रतिनिधिको आरोप

घोषणा र शिल्यान्यास गरिएका योजना सञ्चालनका लागि बजेट बिनियोजन, आवश्यक उपकरण खरिद तथा जनशक्ति लगायतका विषयमा मुख्यमन्त्रीको कार्यालय बेखबर बनेको स्थानीयको आरोप छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टर्मिनल भवन शिलान्यास

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फको आगमन टर्मिनल भवन शिलान्यास भएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भवनको शिलान्यास गर्नुभएको हो । आन्तरिक हवाई

बीरगञ्जमा मानव सेवा आश्रमकाे शिलान्यास

काठमाडौं । मानव सेवा आश्रम वीरगञ्ज शाखा भवनको आज (शुक्रबार) शिलान्यास गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शुक्रबार एक कार्यक्रमकाबीच भवनको शिलान्यास गर्नुभएको हो । मुख्य मन्त्री राउतले

नेपाली सेनाको नयाँ भवन शिलान्यास

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नेपाली सेनाको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको छ । मन्त्री झाँक्रीले सिंहदरबार परिसरभित्र चण्डीदल गणको लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास

शिलान्यासको तीन वर्षसम्म सडकको अवस्था उस्तै, ठेकेदार र कर्मचारीका अनेक बहाना

७ फागुन २०७५ मा तत्कालीन प्रधानमन्त्री ओलीले साढे दुई वर्षभित्र कालोपत्रे सम्पन्न गर्ने घोषणा गर्नुभएको डोटीको सहजपुर–बोगटान सडक तीन वर्ष बित्दा पनि पूरा हुन सकेको छैन ।

मेयर शाक्यद्वारा वडा कार्यालयको ६ तले भवनको शिलान्यास

टेकुमा निर्माण हुने वडा कार्यालय भवनको लागत अनुमान ४ करोड २५ लाख ३२ हजार ४४८ रुपैयाँ रहेको बताइएको छ । भवन २०७९ असार १५ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको

प्रधानमन्त्रीबाट देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास, रुपन्देहीमा बन्ने प्लान्टबाट दैनिक ६० मेट्रिक टन उत्पादन हुने

रुपन्देही, जेठ ३० । प्रधानमन्त्री केपी ओलीले देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलान्यास गर्नुभएको छ । रुपन्देही जिल्लाको सिमरहवामा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टको प्रधानमन्त्री ओलीले आइतबार भर्चुअलरूपमा शिलान्यास गर्नुभएको

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस : पार्टी कार्यालय शिलान्यास र उद्घाटन आज

काठमाडौं । आज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस । नेपालमा कम्युनिस्ट आन्दोलनको संगठनात्मक सुरुवात भएको दिनको स्मरणमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कोरोना महामारीका कारण सरकारले लागू गरेको जनस्वास्थ्य मापदण्डका

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम सुभारम्भ, १ सय ६५ सडककाे शिलान्यास

काठमाडौं । सरकारले देशभरका १ सय ६५ वटा निर्वाचन क्षेत्रमा सडक पूर्वाधार आयोजना बनाउने उद्देश्यसहित ‘निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम’ सुरु गरेको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त