काठमाडौं । एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम लागु हुने भएको छ । स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तरगतको बजेट विनियोजन गरी देशभरीका १६५ वटा निर्वाचन क्षेत्रमा सडक निर्माण हुने भएको
काठमाडौं, चैत ११ । महत्वकांक्षी आयोजनाहरु लथालिङ्ग अवस्थामा रहेका बेला सरकारले ५ वटा ठूला औद्योगिक क्षेत्रको शिलान्यास गरेको छ । प्रधानमन्त्रीले आफैले उद्घाटन गरेका सुरुङ्गमार्ग लगायतका ठुला आयोजनाको प्रगति न्युन
सिन्धुली, फागुन २० । प्रधानमन्त्री केपी ओलीले मधेशमा आफूलाई पस्न नदिनेहरुलाई आफैले शिलान्यास गरेको आयोजनाबाट वितरत हुने पानी भने नरोक्न आग्रह गर्नुभएको छ । बिहीबार सिन्धुलीको कुसुमटारमा सुनकोशी–मरिन डाइभर्सनको शिलान्यास
सिन्धुली, फागुन २० । प्रधानमन्त्री केपी ओलीले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्नुभएको छ । बिहीबार सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो । राष्ट्रिय गौरवको
काठमाडौ । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली झन देश दौडाहामा लागिरहनुभएको छ । पछिल्लो समय विभिन्न आयोजनाको शिलान्यास र उद्घाटनमा प्रधानमन्त्री ओली व्यस्त हुँदै आउनुभएको
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जांदै हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्र झापा–५ का ३६ वटा योजनाको शिलान्यास र उद्घाटनका लागि प्रधानमन्त्री ओली गृहजिल्ला जान लाग्नु भएको
चितवन, मंसिर १५ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गरेरमात्र कोरोनालाई परास्त गर्न नसकिने बताउनुभएको छ । चितवनको भरतपुर अस्पतालको हाताभित्र सरुवारोग सेवा भवन र आकस्मिक सेवा भवनको
काठमाडौं, मंसिर १५ । सरकारले देशका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि सोमबार एकैदिन अस्पताल भवनको शिलान्यास गरेको छ । स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले सोमबार
सिन्धुपाल्चोक, मंसिर १५ । सिन्धुपाल्चोकमा सोमबार एकैचोटी चारओटा अस्पतालको शिलान्यास गरिएको छ । मेलम्चीमा १५ शय्या रहने अस्पताल भवन १८ करोड रुपैयाँको लागतमा दुई वर्षभित्र निर्माण भइसक्ने जनाइएको छ ।
काठमाडौं, कात्तिक ३ । आगामी मङ्सिर १५ गते सबै पालिकामा एकै पटक अस्पताल भवन शिलान्याश हुने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको सबै पालिकामा पाँचदेखि १५