२७ चैत्र २०८१, बुधबार | Thu Apr 10 2025


श्रीमान् अदालतमा पेश गर्ने दिन शिल्पाले लेखिन, ‘रिसमा पछाडि र डरमा अगाडि नहेर्नु तर जागरुकतामा चारैतिर हेर्नु’

एजेन्सी । भारतीय अभिनेत्री शिल्पा सेठ्ठीले श्रीमान पक्राउ परेपछि लामो स्टाटस लेखेकी छिन् । श्रीमान पक्राउपछि सामाजिक सञ्जालबाट टाढिएकी शिल्पाको इन्स्ट्राग्राममा लामो स्टाटस आएको हो । अश्लिल फिल्म बनाएको आरोपमा

अश्लिल फिल्म बनाएको आरोपमा भारतीय अभिनेत्री शिल्पाका पति पक्राउ

एजेन्सी । भारतीय अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रालाई प्रहरीले गिरफ्तार गरेको छ । कुन्द्रालाई यसै सालको फेब्रुअरीमा अश्लिल फिल्म बनाएको र प्रसारण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।