काठमाडौं । शिवरात्री पर्वको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा धार्मिक शोभायात्रा निकालिएको छ । पशुपति क्षेत्र विकास कोषको आयोजनामा विभिन्न संघ संस्थाहरुको सहभागीतामा आज बिहान पशुपति क्षेत्र परिषरमा शोभायात्रा निकालिएको हो ।