पोखरा, मंसिर १० । हिन्दुराष्ट्र पुनःस्थापनालगायतका माग गर्दै बुधबार पोखरामा राजावादीहरुले र्याली निकालेका छन् । कोरोना संक्रमणको बेवास्ता गदै ‘नेपाली जनता जागौं, राजा ल्याऔं, देश र धर्मको रक्षा गरौं’ भन्ने