काठमाडौं । ईमेज टेलिभिजनमा माघको पहिलो सातादेखि हास्यव्यङ्गात्मक टेलिश्रृंखला ‘खुराफाती’ प्रसारण हुने भएको छ । त्यसका लागि मंगलबार टेलिभिजनको कार्यालय पानीपोखरीमा सम्झौता भएको छ । सम्झौतामा टेलिभिजनको तर्फबाट कार्यक्रम महाशाखा