१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शिवालय मन्दिर निर्माणका लागि १५ लाखको जग्गा उपलब्ध

तेह्रथुम । छथर जोरपाटी गाउँपालिका-६ सिधुवा धनकुटामा शिवालय मन्दिर निमार्णका लागि जग्गा उपलब्ध भएकाे छ । साेही गाउँपालिकाका स्थानीयवासी डम्बरबहादुर घिमिरेले आधा रोपनी र रामबहादुर घिमिरेले आधा रोपनी गरी जम्ममा