२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


शिव शिखर सहकारीका सञ्चालकविरुद्ध संगठित ठगीको मुद्दा दायर

काठमाडौं । सहकारी ठगीमा अहिलेसम्मकै ठूलो मानिएको शिव शिखर बहुद्देश्यीय सहकारीका सञ्चालकहरुविरुद्ध मुद्दा दायर गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले गरेको अनुसन्धान रिपोर्टको आधारमा जिल्ला सरकारी वकिलको