१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रसूति गृहबाट शिशु चोरीको आरोपमा ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट शिशु चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भइ काठमाडौको काँडाघारीमा डेरा गरी बस्ने मनीषा सिंहसहित उनकी दिदी