बाग्लुङ । बाग्लुङको धौलागिरि अस्पतालमा नवजात शिशु सघन कक्ष स्थापना गरिएको छ । नवजात शिशुमा जटीलता देखिए आवश्यक भए जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको हुँदा अस्पतालमै पाँच सैयाको सघन कक्ष