२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


अब सबै प्रयोगशालामा पीसीआर परीक्षणको शुल्क दुई हजार

काठमाडौं, भदौ २८ । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस अघि ४ हजार ५ सयमा हुदै आएको परीक्षण शुल्क घटाएर दुई हजार तोकेको छ

पीसीआर परीक्षण गर्ने प्रयोगशाला भएका अस्पताल र प्रयोगशाला नभएका अस्पतालको परीक्षण शुल्क फरक

काठमाडौं, भदौ १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्ने प्रयोगशाला भएका अस्पताल र परीक्षण श्वाब संकलन गर्ने अस्पतालहरुमा पीसीआर परीक्षणको शुल्क फरक फरक रहने जनाएको छ । मन्त्रालयका

अन्तर बैंक एटीएम शुल्क हटाइयो, कारोबार सीमा भने घटाइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीए कारोबारमा लाग्ने शुल्क हटाएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७७ संशोधन गर्दै अन्तरबैंक एटीएम शुल्क हटाएको हो । तर एटीएमबाट

अब बैंकहरुले एटिएम कार्ड प्रयोग गर्दा शुल्क लिन नपाउने

काठमाडौं, भदौ १४ । सरकारले एक बैंकको एटिएम कार्ड अर्को बैंकको एटिएम बुथमा प्रयोग गर्दा शुल्क नलाग्ने नीतिगत निर्णय गरेको छ । यसअघि बैंकहरुले एक बैंकको कार्ड अर्को बैंकको एटिएम

पीसीआर परीक्षणको शुल्क घट्यो

काठमाडौं, भदौ १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । मन्त्रालयले हाल ५ हजार ५ सय लिदै आएको शुल्क घटाएर ४ हजार

खोला तर्न १०० देखि ३०० रुपैयाँसम्म शुल्क

कञ्चनपुर, भदौ १२ । कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माणको कार्य समयमै नसकिँदा दक्षिणी क्षेत्रका तीन स्थानीय तहका बासिन्दाले शुल्क तिरेर खोला तर्नुपर्ने अवस्था रहेको छ ।

शुल्क लिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका निजी विद्यालयहरुको आन्दोलन स्थगित

काठमाडौं । शुल्कको विषयमा लिएर आन्दोलनमा उत्रिएको निजी विद्यालयहरुले आन्दोलन स्थगित गरेका छन् । जेठ महिना देखिको अतिरिक्त शुल्कबाहेक अन्य शुल्क लिन पाउनु पर्ने भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले आन्दोलन स्थगित