काठमाडौं । पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीले मान्छेले आफ्नो जीवनमा देखे, भोगेका विविध आयामहरुलाई भाषा र शिलशिला मिलाएर लेख्नु नै साहित्य भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित साहित्यकार गोपाल पाण्डेको पुस्तक