बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रले सात विकेट लिए । उनले फाइलनमा पीएनजीविरुद्ध चार विकेट लिएका थिए ।शृंखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएसँगै दीपेन्द्र पाँँच सय डलर प्राप्त गरे ।
–संजिव कार्की एउटा मान्छे जसको कुनै ठूलो सपना आफ्नो र आफ्नाको लागि छैन । जति सपना र चिन्ता छ त्यो यो देशको स्वास्थ्य शिक्षा र सुशासनको लागि छ । निर्धन,