१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१ सय भन्दा कम सिट स्वीकार गर्न हुँदैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले १०० भन्दा कम सिट स्वीकार गर्न नहुने बताउनुभएको छ । बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सत्ता

अहिलेको नेतृत्व लक्ष्यविहिन : नेता कोइराला

काठमाडौं ।  जनसम्पर्क समिति बिश्व संजालद्वारा कांग्रेस वरिष्ठ नेता डा शेखर कोइरालाको प्रमुख आतिथ्यतामा समाजवादी चिन्तक एव कांग्रेस नेता स्वर्गीय प्रदीप गिरिको समझनामा शोक सभा गरिएको छ । जनसम्पर्क अन्तराष्ट्रिय

देउवाप्रति कोइराला पक्ष असन्तुष्ट, शनिबार बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफुहरुलाई पेलेको तथा पार्टीभित्र कुनै सल्लाह नगरेर अघि बढेको भन्दै शेखर कोइराला समुह असन्तुष्ट बनेको छ । सो समुहले देउवाले हरेक निर्णय आफूखुसी

देशमा सुशासन छैन भन्दा पनि हुन्छ : डा.शेखर कोइराला

नेता कोइरालाले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताउनुभयो । उहाँले अहिलेका राजनीति कर्मीहरु जनताबाट धेरै टाढा भइसकेको बताउनुभयो ।

कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्छ : डा. कोइराला

प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाली कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताउनुभएको हो । उहाँले त्यस विषयमा छलफल भइरहेको पनि बताउनुभयो

संवैधाधिनक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्ने पक्षमा शेखर कोइराला

कोइराला तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याउँदा पनि गलत प्रक्रिया भयो भनेर विरोध गरेको भन्दै सो विधेयक लैजानु नहुने बताउनुभयो । त्यस्तै उहाँले नागरिकतासम्बन्धी विधेयकमा राजनीति गर्नु नहुने बताउनुभयो

सरकारको काम कारबाहीबारे समिक्षा गर्ने कोइराला पक्षको निष्कर्ष

काठमाडौं । सत्तारुढ नेपाली कांगेसको शेखर कोइराला पक्षले सोमबारबाट सुरु हुने पार्टी केन्द्रिय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भिर समिक्षा गर्ने एजेन्डा तय गरेको छ । आइतबार काठमाडौंको विशालनगरमा बसेको

शेखर कोइराला पक्षकाे आज पनि छुट्टै बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षको छुट्टै बैठक आज (आइतबार) पनि बस्ने भएकाे छ । काठमाडौंको बालुवाटारस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने भएकाे

आज पनि शेखर कोइराला पक्षको छुट्टै बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षको बैठक आज शुक्रबार पनि बस्दैछ । बिहीबारबाट सुरू भएको भेला शुक्रबार पनि बस्नेछ । शुक्रबारको बैठक दिउँसो २ बजे अनुपम फुडल्याण्ड

कांग्रेस नेता शेखर कोइरालाले डाके आफ्नो समूहको भेला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूहका नेताहरूको भेला डाक्नुभएको छ । बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीमा डाकिएको भेलामा विशेष गरी देशको पछिल्लो आर्थिक अवस्थाको विषयमा छलफल हुने