यस दिन शेयर बजारमा २ सय २५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २ सय ६० कित्ता शेयर किनबेच हुँदा १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६
यसदिन बैंकिङ, हाइड्रोपावर, वित्त, निर्जीवन बीमा र म्युचल फण्ड समूह हरियो हुँदा व्यापार, होटल तथा पर्यटन, विकास बैंक, उत्पादन, माइक्रोफाइनान्स, जीवन बीमा, लगानी र अन्य समूह रातो भए ।
यसदिन लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्युटी फन्ड र माउन्टेन हाइड्रोका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा, आईसीएफसी फाइनान्स र नेपाल इन्स्योरेन्सका लगानीकर्ताले ६ प्रतिशतसम्म गुमाएका छन् ।
यसदिन विकास बैंक १ सय ३६ र फाइनान्स १ सय १८ बढ्दा जीवन बीमा समूह १ सय १२ अंकले घटेको छ । ६ वटा समूह हरियो हुँदा ७ वटा समूह
यसदिन १ सय ८३ कम्पनीका १ करोड ४० लाख ४४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजारको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ
सुरुवाती समयमा उच्च दरले उकालो लागेर २९ सय हाराहारीमा पुगेको नेप्से केही समयमै शिथिल भएको हो । कारोबार पनि अघिल्लो दिनको तुलनामा सामान्य बढ्यो । यस दिन आधा भन्दा बढी
यसदिन विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन र निर्जीवन बीमा समूह बढेका छन् भने वाणिज्य बैंक, ब्यापार र लघुवित्त समूह घटेका छन् ।
बिहिबार उतारचढावबीच बजार परिसुचक नेप्से २९ अंकले उकालो लागेर २८ सय ५६ विन्दुमा पुगेर थामिँदा १६ अर्ब बढीको कारोबार भयो । यसदिन कारोबार भएका अधिकांश समूहमा सुधार आएसँगै नेप्से पनि
यसदिन ४९ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ३० कम्पनीको शेयर मूल्य घट्यो । कालिका पावरका लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा दिव्यज्योती हाइड्रपावरका लगानीकर्ता सबैभन्दा धेरै गुमाएका छन् ।
व्यापार समूहमा २० अंकको सुधार आउँदा विकास बैंक १८, जलविद्युत १६, वित्त समुहमा १० अंकले वृद्धि भएको छ । बैंक समूहमा सामान्य अंकको सुधार आउदा लगानी समूह र सामुहिक लगानी